मेक्सिकोको ऐतिहासिक पिरामिडमा पर्यटकमाथि गोली प्रहार

भिडिओ क्याप्शन सुरु हुँदैछ,
मेक्सिकोको ऐतिहासिक पिरामिडमा पर्यटकमाथि गोली प्रहार

मेक्सिकोको ऐतिहासिक पिरामिडमा गोली प्रहार भएपछि एक पर्यटकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृतक ३२ वर्षे महिला र क्यानडाकी नागरिक हुन्।

उक्त घटनामा अन्य १३ जना घाइते भएको बताइएको छ।

आक्रमणकारीको प्रहरी कारबाहीमा परी मृत्यु भएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।