BBC News, नेपाली - होमपेज
मुख्य समाचार
'छ महिनादेखि धुवाइरहेको' नवलपरासीको भीर पुगेका विज्ञहरूको हालसम्मको निष्कर्ष
हुप्सेकोट-६ को घाँगी भीर क्षेत्रमा धुवाइरहेको ठाउँमा कतिपयले ज्वालामुखिको आशङ्का गरे पनि खानी विभागका भूगर्भविद्ले यो ठाउँमा ज्वालामुखीको जोखिम नभएको बताएका छन्।
'आजीवन पछुतो': साउदी अरबमा मृत्युदण्डपछि अन्तिम संस्कार गर्न शव नपाउने परिवारहरूको पीडा
विश्वमा सबैभन्दा धेरै मृत्युदण्ड दिने तीन देशमध्ये साउदी अरब एक हो। मृत्युदण्ड दिइएकामध्ये ४० प्रतिशतभन्दा बढी विदेशी नागरिक भए पनि शवहरू सामान्यतया तिनका परिवारलाई हस्तान्तरण नगर्ने गरिएको तथ्याङ्कले देखाउँछ।
चाडबाडको मुखमा चिनीको अभाव भएको हो कि उपभोक्ता आत्तिएका हुन्?
चिनी नपाइएको वा धेरै मूल्यमा किन्नुपरेको गुनासो उपभोक्ताहरूबाट आएपछि अनुगमनलाई चुस्त बनाइएको भन्दै प्रमाणसहित उजुरी गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आग्रह गरेको छ।
एक दिन पनि टिकेन 'पुँजीबजार सुधार योजना'ले बढाएको उत्साह, अब परीक्षा दीगो प्रभावको
अर्थ मन्त्रालयले ल्याएको कार्ययोजनाप्रति बजारले पछिल्ला दुई दिनमा देखाएको प्रतिक्रिया तात्कालिक प्रकृतिको रहेको र यसको प्रभावको वास्तविक मूल्याङ्कन भने दीर्घकालीन असरका आधारमा मात्रै गर्न सकिने जानकारहरूले बताएका छन्।
भिडिओ, आपत्कालीन अवतरणका क्रममा विमानको छत खस्दा यात्रु चिच्याए, समयावधि 0,27
अमेरिकी प्रतिबन्धका कारण इरानसँग विमानको मर्मतसम्भारका लागि आवश्यक सामग्री पर्याप्त मात्रामा नभएको बताइन्छ। फलस्वरूप यस्ता समस्याहरू आउने गरेको ठानिन्छ।
सुरुङको खोजी सकिएपछि बाढीमा सम्पर्कविहीनलाई 'मृतक घोषणा गर्ने गृहकार्य'
भोटेकोशी-त्रिशूली बाढीको २१औँ दिनसम्म पनि उद्धारकर्मीहरू विभिन्न जलविद्युत् आयोजनाका सुरुङ संरचना तथा भूमिगत विद्युत्गृहमा फसिरहेको ठानिएका मानिसहरूको खोजी गरिरहेका छन्।
भिडिओ, बस दुर्घटनाबारे रिपोर्टिङ गर्न गएको हेलिकप्टर खस्दा तीन जनाको मृत्यु, समयावधि 0,24
लस एन्जलसको बाह्य भागमा दुईवटा व्यावसायिक भवनहरूको बीचमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
विपद्का बेला काम लाग्ने जानकारी
भिडिओ, विपद्पछि जीवनमा कसरी आशा फर्काउने?, समयावधि 3,28
आशा एउटा शक्तिशाली भावना हो। कुराहरू भविष्यमा सुध्रिन सक्छन् भन्ने यो एउटा विश्वास हो। यसले आज हामीलाई अप्ठेरो परिस्थितिसँग लड्नका लागि शक्ति प्रदान गर्दछ।
भिडिओ, विस्थापित हुँदाको पीडा कसरी सामना गर्ने?, समयावधि 3,30
कसैका लागि युद्ध, भूकम्प वा बाढीले घर भत्काएको हुन सक्छ। कहिलेकाहीँ तपाईँले अपर्झट घर छोड्नुपर्ने हुन सक्छ, त्यो बुझ्न गाह्रो हुन सक्छ। त्यस्तो अवस्थामा के गर्ने?
भिडिओ, शोकको सामना कसरी गर्ने?, समयावधि 3,44
जब हामीले माया गर्ने व्यक्तिको मृत्यु हुन्छ - हामी हाम्रो एक अंश र हाम्रो विगत – कतै विलीन भएको महसुस गर्छौँ। त्यस अवस्थामा के गर्ने?
भिडिओ, तनावको सामना कसरी गर्ने?, समयावधि 3,35
हामी सबैलाई कुनै न कुनै कुराको चिन्ता भइरहन्छ र त्यो सामान्य हो। तर जब समस्या ठूलो लाग्छ, तिनलाई सम्हाल्न असम्भवजस्तो लाग्न सक्छ।
भिडिओ, आफ्नो भावना कसरी बुझ्ने?, समयावधि 3,07
कठिन परिस्थितिको सामना गर्दै आफ्नो भावना कसरी बुझ्ने?
थप समाचार
बीबीसी विशेष
भिडिओ, हिमालहरू कसरी बने? , समयावधि 7,33
हिमालहरू कसरी बने भन्ने तपाईँलाई थाहा छ?
माटोमा काम गर्दा केही सातामै तपाईँको स्वास्थ्यमा सुधार आउन सक्छ
प्रकृतिसँग लामो समयसम्म वा बारम्बार छालाको सम्पर्क हुँदा हाम्रो छाला र शरीरभित्र भइरहेको प्रक्रियामा उल्लेखनीय परिवर्तन आउन सक्ने सङ्केत गर्छन्।
हिमनदी भत्किएर आएको बाढीको वेग, बहाव र भिन्न व्यवहारका कारण अकल्पनीय क्षति
भदौ १० गतेको बाढी कुनकुन हिसाबले असामान्य र अभूतपूर्व स्तरको थियो भन्नेबारे सरकारी अनुसन्धान निकायले तयार पारेको प्रतिवेदनमा के छ?
भिडिओ, 'मोबिल मिसिएको पानी आफ्नै कपडाले छानेर पिएँ', समयावधि 5,22
सुरुङबाट उद्धार भएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार गराइरहेका सञ्जय साह शुक्रवार 'डिस्चार्ज' भए।
पर्यटन, व्यापार र जलविद्युत् उत्पादनले चलायमान रहने त्रिशूली करिडर जब क्षणभरमै सुनसान बन्यो
रसुवा विपद्मा परेर जीवन गुमाएका वा सम्पर्कविहीन भएकाहरूको वास्तविक चित्र अझै आउन सकिरहेको छैन। उक्त विनाशकारी बाढीको मारमा पर्नेहरू को हुन्?
माओ त्सेतुङको निधन भएको ५० वर्ष भयो, तर जेनजीहरू यी 'शिक्षक'प्रति किन आकर्षित भइरहेका छन्?
माओ त्सेतुङप्रतिको अहिलेका कतिपय चिनियाँ युवाहरूको रुचि उनीहरूका आमाबुवा सुन्दै हुर्किएका सार्वजनिक भाष्यभन्दा पृथक छ।
भिडिओ, जेन जी शहीदकी आमा भन्छिन् : 'छोरा सधैँ सपनामा आउँछ', समयावधि 3,27
जेन जी आन्दोलनबारे छानबिन आयोग तथा मानव अधिकार आयोगका सिफारिसहरू कार्यान्वयन नभएको प्रति शहीद परिवारले गुनासो गरेका छन्।
विज्ञान तथा प्रविधि
उनीहरू पुराना मिल्ने साथी थिए, डीएनए परीक्षणपछि दिदी-बहिनी पाइए
भारतमा जन्मिएर उमेरले ४० को दशकमा पुगेका दुई महिलालाई शिशु अवस्थामै अलग-अलग परिवारले धर्मपुत्रीका रूपमा अपनाएका थिए।
भिडिओ, 'मैले आफ्नै प्रेमीलाई चिनिनँ': अरूको अनुहार चिन्न गाह्रो हुने समस्या, समयावधि 1,01
आफूलाई 'प्रोसोप्याग्नोजिआ' अर्थात् 'फेस ब्लाइन्डनेस' भएको निदान भएपछि बीबीसी साइन्सकी प्रस्तोता क्यारोलिन स्टीलले यो आफूले भोगेको समस्याबारे बताएकी छन्।
'डीपफेक' कसरी जन्मियो? यो एआई प्रविधिका 'जन्मदाता' यसो भन्छन्
सफ्टवेअर इन्जिनिअर इअन गुड्फेलोले लेखेको कम्प्युटर कोडले डीपफेक प्रविधिको बीजारोपण गरेको मानिन्छ।
बेसारका फाइदासम्बन्धी दाबीहरू कति सत्य, कति भ्रम
खाने परिकारलाई मिठो बनाउनुका साथै विश्वकै प्राचीन र धेरै मन पराइएको बेसारको स्वास्थ्यलाई फाइदा चाहिँ के कति?
तिघ्रा ठूलो हुँदा के त्यसले तपाईँलाई धेरै बाँच्न मद्दत गर्छ?
बढ्दो प्रमाणहरूले तिघ्राको मोटाइ र लामो आयुमा सम्बन्ध भएको सुझाएको छ।
















































