विश्‍वकपमा छनोट नभएका ४ चर्चित टोली

भिडिओ क्याप्शन सुरु हुँदैछ, विश्‍वकपमा छनोट नभएका ४ चर्चित टोली
विश्‍वकपमा छनोट नभएका ४ चर्चित टोली
    • Author, विजय गजमेर
    • Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
  • Published

फिफा विश्‍वकप फुटबल २०२६मा पहिलो पटक ४८ देशहरू खेल्दै छन्।

फुटबलमा राम्रो मानिएका केही देशहरू भने यसपटकको विश्‍वकपमा खेल्ने छैनन्।

ती कुनकुन हुन्?

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।