नेपाल र भारतबीच केके समझदारी
नेपाल र भारतबीच केके समझदारी
Published
नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त्त प्रेस सम्मेलन गर्दै नेपाल र भारतबीच भएका समझदारी सार्वजनिक गरेका छन्।
ती समझदारीबारे प्रधानमन्त्री बालेनको भारत भ्रमण सन्दर्भमा नयाँ दिल्ली पुगेका हाम्रा संवाददाताको रिपोर्ट।
भिडिओ: विजय गजमेर
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



