२२ वर्षको प्रयासपछि आईभीएफबाट जुम्ल्याहा बच्चा
२२ वर्षको प्रयासपछि आईभीएफबाट जुम्ल्याहा बच्चा
Published
इन्डोनेशियामा आत्मिनातुस जाहरा र उनका पति अफ्रिजा युसुफ सन्तोसोले बिहे गरेको लामो समयपछि जुम्ल्याहा बच्चा पाएका छन्।
बाइस वर्षसम्म गर्भ नरहेपछि आफूहरूले आईभीएफ उपचारविधिबाट सन्तान जन्मिन्छ कि भनेर "अन्तिम प्रयास" गरेको उनीहरूले बीबीसीलाई बताए।
गत महिना जाहराले डाक्टरको रेखदेखमा एक छोरा र एक छोरीलाई जन्म दिइन्। उनीहरूले आफ्ना नवजातशिशुलाई 'चमत्कार' मानेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



