जागिरको अन्तर्वार्ता दिन जाँदा टीभीको प्रत्यक्ष प्रसारणमा...

जागिरको अन्तर्वार्ता दिन जाँदा टीभीको प्रत्यक्ष प्रसारणमा...

आजभन्दा २० वर्षअघि गाइ गोमा बीबीसीमा जागिरका लागि अन्तर्वार्ता दिन पुगेका थिए।

तर उनले बीबीसी न्यूज च्यानलको प्रत्यक्ष प्रसारणमा अन्तर्वार्ता दिए।

उनलाई प्रविधिविज्ञ सम्झेर अन्तर्वार्ता लिइएको थियो।

तर गोमा लजाएनन् र सोधिएका प्रश्‍नका उत्तर दिए।

उनी जेका लागि आएका थिए, त्यो जागिर पाएनन् तर उनी इन्टरनेटमा प्रसिद्ध चाहिँ भए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।