तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फ्रान्सेली युद्धपोतको होर्मुज जाने लक्ष्य
एक फ्रान्सेली युद्धपोत सूइज नहरसम्म पुगेको छ।
स्ट्रेट अफ होर्मुजलाई पुनः खोल्न सहयोग गर्ने सम्भाव्य लक्ष्यसहित यो रेड सीसम्म पुग्नेछ।
विश्वको झन्डै २० प्रतिशत तेल होर्मुजमार्फत् ढुवानी हुन्छ। अमेरिका-इरान युद्धका कारण यो मार्ग बन्द हुँदा विश्वभरि आर्थिक प्रभाव परेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।