इरानमा प्रहरीको गोली लागेर आँखा गुमाएकी महिलाको खुसी जब फर्कियो

इरानमा प्रहरीको गोली लागेर आँखा गुमाएकी महिलाको खुसी जब फर्कियो
Published

इरानकी युवा अधिकारकर्मी इलाही ताभोकोलिआनले गत वर्ष सरकारविरोधी प्रदर्शनका क्रममा एउटा आँखा गुमाइन्।

इटलीमा शल्यक्रियामार्फत् अहिले उनले कृत्रिम आँखा हालेकी छन्।

शल्यक्रियाका क्रममा आफ्नो टाउकोबाट झिकिएको एउटा गोली अन्तर्राष्ट्रिय अदालतमा देखाउने उनको योजना छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

इरान