तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ह्वाइट हाउसमा सी दम्पतीको सम्मानमा रात्रिभोज
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजमा चिनियाँ राष्ट्रपति सी जिन्पिङ र उनकी पत्नी पेङ लियुआनलाई स्वागत गरेका छन्।
रात्रिभोजका क्रममा आफ्ना भनाइ राख्दै सीले ट्रम्प र आफू "रणनीतिक स्थिरतासहितको रचनात्मक चीन-अमेरिका सम्बन्ध बनाउन" सहमत भएको बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।