प्राकृतिक विपद्पछि कस्तो मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पर्छ, कसरी सहयोग गर्न सकिन्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
प्राकृतिक विपद्पछि कस्तो मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पर्छ, कसरी सहयोग गर्न सकिन्छ
Published

कुनै पनि ठूलो प्राकृतिक प्रकोप वा अरू विपत्तिपछि मानिसहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष मानसिक प्रभाव पर्ने गर्छ।

त्यस्ता प्रभावित व्यक्तिहरूमा डर, तनाव, निद्राको समस्या, आत्तिने र निराशासहित विभिन्न खालका मानसिक प्रभाव देखिन सक्ने विज्ञहरू औँल्याउँछन्।

यस्तो अवस्थामा मानसिक स्वास्थ्यको अवस्था कसरी पहिचान गर्ने, तत्काल कस्तो सहयोग प्रदान गर्ने अनि परिवार तथा समुदायले कसरी साथ दिने?

बीबीसी नेपालीको लाइफलाइन कार्यक्रम 'बीबीसी हातेमालो'का लागि प्रतीक्षा खनालले मनोचिकित्सक सहप्राध्यापक डा निना राईसँग कुराकानी गरेकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।