बाढीबाट प्रभावित मानिसको स्वास्थ्यमा कस्तो समस्या छ, उपचार कसरी हुन सक्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बाढीबाट प्रभावित मानिसको स्वास्थ्यमा कस्तो समस्या छ, उपचार कसरी हुन सक्छ
Published

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले ठूलो विनाश गरेको एक महिना बितिसकेको छ।

प्रभावित क्षेत्रमा बसोबास गर्दै आएका मानिसहरूमा शारीरिक र मानसिक स्वास्थ्यमा दीर्घकालीन समस्या देखिन थालेको विज्ञहरूले औँल्याएका छन्। घरबार र आफन्त गुमाएका मानिसमा भविष्यको चिन्ता पनि थपिएको छ।

त्यहाँ कस्ताकस्ता समस्या देखा परेका छन् अनि तिनको समाधानको उपाय के हुन सक्छ? बीबीसी नेपालीको लाइफलाइन कार्यक्रम 'बीबीसी हातेमालो'का लागि संवाददाता प्रतीक्षा खनालको रिपोर्ट सुन्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।