प्राविधिक समस्यापछि चालकविहीन कार 'फसे'

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्राविधिक समस्यापछि चालकविहीन कार 'फसे'
प्राविधिक समस्यापछि चालकविहीन कार 'फसे'
Published

अमेरिकाको जोर्जा राज्यस्थित एट्लान्टामा धेरै ओटा स्वचालित रित्ता कारहरू एउटा बाटोमा घुमिरहेको देखिएको छ।

ट्याक्सी कम्पनी 'वेमो'ले सञ्चालन गरेका यी कारहरूले बाटो पत्ता लगाउन र सुरक्षाका लागि एआई प्रयोग गर्छन्।

वेमोले 'रूटिङ बिहेभ्यर'सम्बन्धी यो समस्याको सम्बोधन गरिसकेको बताएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।