‍खरायोको दुलोमा फसेको दुई दिनपछि कुकुरको उद्धार

‍खरायोको दुलोमा फसेको दुई दिनपछि कुकुरको उद्धार

यूकेको ईस्ट योर्क्शरस्थित शिप्टन्थोर्प गाउँमा एउटा घरपालुवा कुकुर हराएपछि उसलाई पाल्ने महिलाले ड्रोन प्रयोग गरेर हराएका कुकुर खोज्ने कम्पनीलाई गुहारिन्।

दुई दिनपछि एउटा सिस्नोघारी भएको ठाउँमा खरायोको दुलोभित्र माटोले पुरिएको अवस्थामा उक्त कुकुरको उद्धार गरियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।