विपद्‌पछि जीवनमा कसरी आशा फर्काउने?

विपद्‌पछि जीवनमा कसरी आशा फर्काउने?
Published

आशा एउटा शक्तिशाली भावना हो। कुराहरू भविष्यमा सुध्रिन सक्छन् भन्ने यो एउटा विश्वास हो। यसले आज हामीलाई अप्ठेरो परिस्थितिसँग लड्नका लागि शक्ति प्रदान गर्दछ।

तर बाढीपहिरोजस्ता विपद्‌मा धेरै मानिसले ज्यान गुमाएका अनि कति मानिस घरबारविहीन भएका बेला जीवनमा आशाको ज्योति पाउनु तपाईँलाई कठिन लाग्न सक्छ।

त्यस अवस्थामा तपाईँ के गर्न सक्नुहुन्छ? यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।