विस्थापित हुँदाको पीडा कसरी सामना गर्ने?

विस्थापित हुँदाको पीडा कसरी सामना गर्ने?
Published

घर यस्तो ठाउँ हो जहाँ हामी सुरक्षित महसुस गर्छौँ।

तर सायद तपाईँ र संसारमा धेरैका लागि त्यो सुरक्षाको अनुभूति हराइसकेको हुन सक्छ। कारण फरक भए पनि भावना एउटै हुन सक्छ।

कसैका लागि युद्ध, भूकम्प वा बाढीले घर भत्काएको हुन सक्छ। कहिलेकाहीँ तपाईँले अपर्झट घर छोड्नुपर्ने हुन सक्छ, त्यो बुझ्न गाह्रो हुन सक्छ।

त्यस्तो अवस्थामा के गर्ने?

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।