तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भूकम्पमा पुरिएकी महिलालाई जीवितै बाहिर निकालियो
भेनेजुएलामा बुधवार गएको भूकम्पपछि भग्नावशेषमा पुरिएकी एक महिलालाई जीवितै बाहिर निकालिएको छ।
राजधानी कराकसनजिकैको ला ग्वायरा सहरमा उद्धारपछि बोल्दै ग्रासिएला मोराले भुइँचालोले हल्लाउन थाल्नासाथ आफूले ढोकाको चौकोसमा बलियो गरी समातेको तर सो भवनका सबै तलाहरू भत्किएपछि आफू पनि पुरिएको बताइन्।
उद्धार हुँदा मोरा होसमै थिइन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।