गाडीभित्र बसेको भालुसँगको जम्काभेट
गाडीभित्र बसेको भालुसँगको जम्काभेट
Published
गाडीको अगाडिको सीटमा कालो भालु देखेपछि यी मान्छे अचम्ममा परे।
भिडिओमा देखिएअनुसार उनले उक्त जनावरलाई त्यहाँबाट बाहिर निकाल्न अनेक प्रयास गरे।
अन्ततः उनी भालुलाई बाहिर निकाल्न सफल भए।
ती मानिस र भालु दुवै चोटपटकबिना नै आआफ्नो बाटो लागे।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



