स्कूल जानकै लागि पौडेर नदी तर्नुपर्ने बाध्यता

भिडिओ क्याप्शन सुरु हुँदैछ, स्कूल जानकै लागि पौडेर नदी तर्नुपर्ने बाध्यता
स्कूल जानकै लागि पौडेर नदी तर्नुपर्ने बाध्यता
Published

इन्डोनेशियाको आचे प्रान्तका केही बालबालिका विद्यालय जानका लागि पौडेर नदी तर्नुपर्ने बाध्यतामा छन्।

गत वर्षको बाढीमा उनीहरूले विद्यालय जान प्रयोग गर्ने पुल भत्किएको थियो र त्यो अझैसम्म बनिसकेको छैन।

अधिकारीहरूले आगामी जुलाईबाट पुल मर्मतको काम थाल्ने बताइरहँदा विद्यालयले भने अत्यावश्यक अवस्थामा भर्चुअल कक्षाको योजना बनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।