रुसी ड्रोन हमलामा परेको भवनबाट ओर्लिँदै एक व्यक्ति
रुसी ड्रोन हमलामा परेको भवनबाट ओर्लिँदै एक व्यक्ति
Published
युक्रेनस्थित किएभमा रुसी ड्रोन हमलामा परेको भवनबाट एक व्यक्ति ओर्लिँदै गरेको यो भिडिओ हेर्नुहोस्।
उद्धारकर्ताहरू नपुगेसम्म ती व्यक्ति भवनको बाहिरी भाग समातेर बसे।
विज्ञान प्रतिष्ठानको भवन रुसी ड्रोनको निसानामा पर्यो।
उक्त हमलामा कम्तीमा दुई जनाको मृत्यु भयो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



