तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
खानेकुरा खोज्न निस्किए थाईल्यान्डका बाढीप्रभावित मानिस
थाईल्यान्डको राजधानी ब्याङ्ककमा भीषण वर्षा भएपछि बाढी आउँदा प्रभावित भएका मानिसहरू खानेकुरालगायत दैनिक उपभोग्य वस्तुको खोजीमा निस्किएका छन्।
उनीहरूका अनुसार विभिन्न अधिकारी तथा सहायताकर्मीले सहयोगको आश्वासन दिए पनि वाचाअनुसारको सहयोग नपाएको दाबी गरेका छन्।
धेरै दिनसम्म ठूलो वर्षा भएपछि ब्याङ्ककलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरिएको छ।
बाढीका कारण कतिपय क्षेत्रमा विद्युत् आपूर्ति समेत बन्द भएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।