पल्टिएको डुङ्गाबाट १५ वर्षे किशोरको मात्र जीवितै उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ, पल्टिएको डुङ्गाबाट १५ वर्षे किशोरको मात्र जीवितै उद्धार
पल्टिएको डुङ्गाबाट १५ वर्षे किशोरको मात्र जीवितै उद्धार
Published

अमेरिकाको अलास्कास्थित बेरिङ सीमा पल्टिएको डुङ्गाबाट १५ वर्षे किशोरको मात्र जीवितै उद्धार भएको दृश्य हेर्नुहोस्।

माछा मार्न गएको डुङ्गाका चालकदलले उनलाई देखे र उद्धारका लागि डोरी फ्याँकेका थिए।

उनी रातभर डुङ्गामा झुन्डिएर बसेका थिए।

दुर्घटनामा उनका केही आफन्तको ज्यान गएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।