सीसीटीभीमा देखियो चिनियाँ खानीमा ग्यास विस्फोट हुँदाको दृश्य

भिडिओ क्याप्शन सुरु हुँदैछ, सीसीटीभीमा देखियो चिनियाँ खानीमा ग्यास विस्फोट हुँदाको दृश्य
सीसीटीभीमा देखियो चिनियाँ खानीमा ग्यास विस्फोट हुँदाको दृश्य
Published

गत मे २२ मा चीनको शाङ्शीमा एउटा खानीमा भएको ग्यास विस्फोटनको बेलाको दृश्य सीसीटीभीमा देखिएको छ।

अधिकारीहरूका अनुसार उक्त घटनामा कम्तीमा ८२ जनाको मृत्यु भयो भने १२० जना घाइते भए।

यसलाई चिनियाँ खानीमा सन् २००९ यता भएको सबैभन्दा घातक दुर्घटना मानिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।