राष्ट्रसङ्घमा ट्रम्पले क्युबालाई 'विफल राष्ट्र' भनेपछि क्युबाली प्रतिनिधिहरू बाहिरिए

राष्ट्रसङ्घमा ट्रम्पले क्युबालाई 'विफल राष्ट्र' भनेपछि क्युबाली प्रतिनिधिहरू बाहिरिए
Published

संयुक्त राष्ट्रसङ्घीय महासभामा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले क्युबालाई "विफल राष्ट्र"को सङ्ज्ञा दिएपछि क्युबाली प्रतिनिधिमण्डलले त्यसको साङ्केतिक विरोध गरेको छ।

ट्रम्पले भाषण गर्दै गर्दा प्रतिनिधिमण्डलका सदस्यहरू उठेर बाहिर गएको देखिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।