त्यो अन्तरिक्षयान जसले सौर्यमण्डलबारे हाम्रो पूरै दृष्टिकोण फेरिदियो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
त्यो अन्तरिक्षयान जसले सौर्यमण्डलबारे हाम्रो पूरै दृष्टिकोण फेरिदियो
Published

प्रक्षेपण गर्दा केवल पाँच वर्ष टिक्ने ठानिएका दुइटा अन्तरिक्षयानहरू सौर्यमण्डलको अर्को कुनामा अन्तरिक्षमा यात्रा गर्दै छन्।

नासाले 'भोइजर' मिशनका लागि बनाएका ती 'प्रोब'हरू सबैभन्दा टाढा पुगेका मानवनिर्मित वस्तु हुन्।

उक्त परियोजनामा संलग्न वैज्ञानिक डा लिन्डा स्पिल्कर ती प्रोबहरूले सौर्यमण्डलबारे हाम्रो दृष्टिकोणलाई कसरी परिवर्तन गरिदिए चर्चा गरेकी छन्।

कुनै दिन 'एलिअन' अर्थात् 'बाह्यलोकीय जीव'हरूले ती प्रोब फेला पार्न र पृथ्वीको भ्रमण गर्न सक्ने सम्भावना रहेको ठानिएको छ।

हेर्नुहोस् यो भिडिओ।

रोचक सामग्री

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।