टोर्नेडोले बिजुलीका खम्बा ढालेपछि चालक फसे
टोर्नेडोले बिजुलीका खम्बा ढालेपछि चालक फसे
Published
अमेरिकाको विस्कन्सिनमा टोर्नेडोका कारण बिजुलीका खम्बा ढल्दा एक जना चालक फसेको यो दृश्य हेर्नुहोस्।
उनकै चालकले चलाइरहेको कारमा रहेको क्यामराबाट गत सोमवार यो दृश्य खिचिएको हो।
टोर्नेडोले विद्युत् आपूर्ति प्रणालीमा ठूलो क्षति पुर्याए पनि मानवीय क्षतिबारे हालसम्म जानकारी छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



