५० लाख विद्यार्थीलाई पछि पार्दै 'टपर' बने पनि 'ट्रोल'को सिकार
५० लाख विद्यार्थीलाई पछि पार्दै 'टपर' बने पनि 'ट्रोल'को सिकार
Published
उत्तर प्रदेशकी प्राची निगम राज्यका ५० लाख विद्यार्थीलाई पछि पार्दै १० कक्षाको परीक्षामा उत्कृष्ट भइन्।
नतिजा सार्वजनिक भएपछि प्राचीको तस्बिर सामाजिक सञ्जालमा आएपछि केही मानिसले उनलाई उनको सफलताको लागि बधाई दिए।
तर कतिपयले उनलाई शारीरिक रूपका कारण गिज्याउँदै अश्लील टिप्पणी पनि गरे।
त्यसपछि उनले के सोचिरहेकी छन्?
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



