तिब्बतमा शक्तिशाली भूकम्प जाँदाको दृश्य
तिब्बतमा शक्तिशाली भूकम्प जाँदाको दृश्य
Published
तिब्बतमा ७ म्याग्निट्यूडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
प्रारम्भिक विवरणमा जनाइएअनुसार अहिलेसम्म ६५ जना घाइते भेटिएका उक्त क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरिएको छ।
शक्तिशाली भूकम्पपछि अधिकारीहरूले त्यहाँ सङ्कटकाल घोषणा गरेका छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



