आगलागी भएको घरबाट काखे बच्चाको नाटकीय उद्धार

आगलागी भएको घरबाट काखे बच्चाको नाटकीय उद्धार
Published

संयुक्त राज्य अमेरिकाको मिशिगनमा एउटा घरमा आगो लागेपछि त्यहाँ फसेका महिला र उनकी सानी छोरीको नाटकीय उद्धार भएको छ।

उद्धारमा खटिएका एक प्रहरी अधिकारीले माथिल्लो तलाबाट तल फ्याल्न लगाएर ती बालिकालाई समाते।

आमा र छोरी सकुशल रहेको प्रहरीले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।