BBC News, नेपाली - होमपेज
मुख्य समाचार
अर्थमन्त्रीले उठाए 'ठूला सुधार'का विषय तर कार्यान्वयनका चुनौती पनि उत्तिकै
के अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा बृहत् आर्थिक सुधारका योजनाहरू प्रतिबिम्बित भएका छन्?
दैनिक ५ मिनेट व्यायामले दीर्घायुमा सघाउँछ
हामीले गर्ने व्यायामले हाम्रो शरीरलाई मात्रै जोगाउँदैन, हाम्रो मस्तिष्क, स्मरण र सामान्य भलाइमा पनि राम्रो गर्ने कुरा हामीले हालै कुरा गरेका अनुसन्धाताहरूले सुनाएका छन्।
सरकारले ल्यायो रु २१ खर्ब १४ अर्बको बजेट, तलबमा वृद्धि र आयकरको न्यूनतम सीमा रु १० लाख
प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' नेतृत्वको सरकारका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो पहिलो बजेट शुक्रवार संसद्मा प्रस्तुत गरेका छन्। बजेटका विशेषता के छन्?
रुसले युक्रेनतिर प्रहार गरेको ड्रोन रुमेनियाको आवासीय भवनमा बज्रियो
रुसले सीमानजिकै युक्रेनी भूभागमा आक्रमण गर्ने क्रममा प्रहार गरेको ड्रोन रुमेनियास्थित एउटा आवासीय भवनमा ठोकिएको र सो भवनमा आगो लागेको रुमेनियाको रक्षा मन्त्रालयले बताएको छ।
भिडिओ, 'हामीले हिमाल चोखो राख्न सकेनौँ': सगरमाथा 'जोगाउन' कामिरिता शेर्पाको यस्तो सुझाव, समयावधि 4,38
सगरमाथामा ३२ पटक पुगेका ५६ वर्षीय कामिरिता शेर्पा विश्वको उक्त सर्वोच्च हिमालमा मानिसहरूक बढ्दो चाप र फोहोरप्रति चिन्तित छन्।
भिडिओ, परीक्षणका क्रममा ब्लू ओरिजिन रकेटमा ठूलो विस्फोटन, समयावधि 0,28
फ्लोरिडा राज्यको केप कन्याभरलस्थित प्रक्षेपणस्थलमा बिहीवार राति ब्लू ओरिजिनको एउटा 'न्यू ग्लेन' रकेटमा विस्फोटन भएको छ।
'अमेरिका र इरान सम्झौताको निकै नजिक': जेडी भान्सले अरू के भने
यसअघि बिहीवार अमेरिकी अधिकारीहरूले बीबीसीलाई बताए अनुसार दुई देशले सम्झौताको एकखाले ढाँचामा सहमति जनाएका छन्। तर त्यसमा ट्रम्प र इरानी नेतृत्वको स्वीकृति आइसकेको छैन।
रोचक भिडिओ
अनि यो पनि
दिल्लीमा रवि लामिछानेलाई 'रेड कार्पेट' दिएर भारतले उठाउन सक्ने मुद्दाहरू
परराष्ट्र मामिलाका विज्ञहरूले प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' नेतृत्वको सरकार गठन भएयता दुई देशबीच उच्च तहमा राजनीतिक भ्रमणहरू हुन नसकिरहेका बेला आगामी साता हुन लागेको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नयाँ दिल्ली भ्रमण अर्थपूर्ण रहेको बताएका छन्।
इरानका पूर्वराष्ट्रपति महमूद अहमदीनेजाद कसरी युद्धका बेला 'रहस्यमय' बने
'न्यूयोर्क टाइम्स'का अनुसार अमेरिका र इजरेलले महमूद अहमदीनेजादलाई इरान युद्धपछिको नेताका रूपमा हेरेका छन्। वास्तवमा उनको भूमिका के हो?
भिडिओ, चन्द्रमामा मानिस बस्न मिल्ने स्थायी शिविर बनाउने नासाको योजना, समयावधि 1,03
एप्रिल महिनामा आर्टमिस २ मिशन सफल भएपछि नासाले चन्द्रमामा स्थायी शिविर बनाउने घोषणा गरेको हो।
जेन जी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस कसरी कार्यान्वयन होला?
राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा भएका मानवाधिकार उल्लङ्घनका घटनाबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका निष्कर्ष तथा सिफारिस सार्वजनिक गरेको छ।
'कसैलाई फाइदा, कसैलाई घाटा': इरान युद्धका कारण विभिन्न देशका मुद्रा पनि प्रभावित
इरान युद्धले विश्वबजारलाई तहसनहस बनाएको छ। तर मुद्राबजार हेर्ने हो भने केही देशको मुद्रा बलियो र केही देशको मुद्रा अझै कमजोर बनेको छ। ती कुनकुन हुन्?
थप समाचार
विज्ञान तथा प्रविधि
भिडिओ, महिलाहरू पुरुषभन्दा किन बढी बाँच्छन्, समयावधि 1,28
वैज्ञानिकहरूका अनुसार मानवजातिमा मात्र नभई अन्य स्तनपायी जीवमा पनि पोथीहरू बढी बाँच्ने गरेका छन्। त्यसको कारण के हो?
भिडिओ, गर्भवती महिलालाई खाना नरुचेका बेला 'जबरजस्ती खुवाउनु हुँदैन', समयावधि 5,12
गर्भवती महिलालाई खाना नरुचेका बेला 'जबरजस्ती खुवाउनु हुँदैन'
टी रेक्सका हातहरू शरीरको तुलनामा किन साना थिए
टी रेक्सहरू १२-१३ मिटर लामा हुन्थे तर तिनका हात लम्बाइमा जम्मा १ मिटरजति। नयाँ अध्ययनले उनीहरूका खोपडी बलियो बनाउन विकासक्रममा लामा हातहरू छोटा बन्दै गएको हुनसक्ने सुझाएका छन्।
ब्रह्माण्डको विशाल नक्साले रहस्यमय 'डार्क एनर्जी' बारे गरेका नयाँ सङ्केतहरू
एघार अर्ब प्रकाशवर्षको दूरीसम्म फैलिएको एउटा नक्साले सर्वाधिक सङ्ख्यामा आकाशगङ्गाहरू देखाएको छ।
कोल्टे परेको पिसा टावर किन ढल्दैन?
इटलीको लीनिङ टावर अफ पिसा कोल्टै परेको छ। यी भवनहरू किन कोल्टो परेका हुन् भनी तपाइँलाई थाहा छ? अनि त्यसरी कोल्टो परेका संरचनाहरू किन ढलिहाल्दैनन्?













































