दशैँमा हिमाली च्याङ्ग्राको व्यापार कस्तो?

भिडिओ क्याप्शन सुरु हुँदैछ,
दशैँमा हिमाली च्याङ्ग्राको व्यापार कस्तो?
    • Author, कृष्णमणि बराल
    • Role, पोखरा
  • Published

पोखरामा यस वर्ष दशैँका लागि विभिन्न हिमाली जिल्लाबाट १४ हजार च्याङ्ग्रा र भेडा भित्रिएको पोखरा महानगरपालिका पशुसेवा शाखाका पशुचिकित्सक नवराज अधिकारीले जानकारी दिएका छन्।

पोखरामा छिमेकी जिल्ला स्याङ्जा, पर्वत, गोरखा, बाग्लुङ, तनहुँलगायतका जिल्लाबाट ९,००० खसीबोका भित्रिएको बताइएको छ।

यो वर्षको दशैँमा कुल २४ हजारको सङ्ख्यामा भेडाच्याङ्ग्रा तथा खसीबोका पोखरामा भित्रिने पनि अधिकारीले बताएका छन्।

पोखरा भित्रिएका भेडाच्याङ्ग्रा छिमेकी जिल्लादेखि काठमाण्डूसम्म पुग्ने गर्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।