युक्रेनको ओडेसास्थित सूपरमार्केटमा ड्रोन हमला

भिडिओ क्याप्शन सुरु हुँदैछ,
युक्रेनको ओडेसास्थित सूपरमार्केटमा ड्रोन हमला
Published

युक्रेनको ओडेसास्थित सूपरमार्केटमा ड्रोन हमला हुँदाको यो दृश्य हेर्नुहोस्। यो भिडिओ बीबीसीले सत्यता पुष्टि गरेको सीसीटीभी फुटेजमा आधारित छ।

अधिकारीहरूका अनुसार उक्त घटनामा कम्तीमा तीन जना घाइते भएका छन्।

सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण गरेपछि दुई देशबीच युद्ध चलिरहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।