बीबीसी नेपाली पडकास्ट, अन्तर्वार्ताः थुनामा नबसीकन सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने फैसला उपयुक्त हो?
भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका व्यक्तिले थुनामा नबसीकन सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने फैसलाको पूर्णपाठ आएको छ। यसै सन्दर्भमा हामीले सर्वोच्च अदालतका एक पूर्वन्यायाधीश बलराम केसीलाई पछिल्लो फैसला सुशासनको दृष्टिकोणले अथवा नागरिकको अधिकार उपभोगको हिसाबले उपयुक्त हो भनेर सोधेका छौँ।
पछिल्लो कार्यक्रम सुन्नुहोस्
अर्को सुन्नुहोस्, सांझपख२० नोभेम्बर २०२६, २०:४४, अवधि १५,००
बीबीसी नेपाली सेवाको हरेक दिन बेलुकी पौने नौ बजे प्रसारण हुने कार्यक्रम
सुन्नुहोस्, सांझपख१९ नोभेम्बर २०२६, २०:४४, अवधि १५,००
बीबीसी नेपाली सेवाको हरेक दिन बेलुकी पौने नौ बजे प्रसारण हुने कार्यक्रम
सुन्नुहोस्, सांझपख१८ नोभेम्बर २०२६, २०:४४, अवधि १५,००
बीबीसी नेपाली सेवाको हरेक दिन बेलुकी पौने नौ बजे प्रसारण हुने कार्यक्रम
सुन्नुहोस्, सांझपख१७ नोभेम्बर २०२६, २०:४४, अवधि १५,००
बीबीसी नेपाली सेवाको हरेक दिन बेलुकी पौने नौ बजे प्रसारण हुने कार्यक्रम
