फिफा विश्वकप २०२२: कतारी लुगामा फुटबलका प्रशंसक

भिडिओ क्याप्शन सुरु हुँदैछ, कतारी लुगामा फुटबलका प्रशंसक
Published

कतारमा आयोजित फिफा विश्वकप २०२२ का खेलहरू हेर्न विश्वका विभिन्न देशबाट फुटबलप्रेमीहरू दोहा पुगेका छन्।

हजारौँ फुटबल प्रशंसकले त्यहाँ परम्परागत अरब पोसाकमा आआफ्नो शैलीसहित आफूलाई मनपर्ने टोलीलाई समर्थन गरेका छन्।

दशकौँदेखि स्थानीय कपडा उद्योगमा काम गरिरहेको एक कतारी परिवारले फ्याशनले खेललाई कसरी प्रभाव पारेको छ भन्ने विषयमा बीबीसीसँग कुरा गरेको छ।

हेर्नुहोस् यो भिडिओ।