आइसल्यान्ड ज्वालामुखी: 'मलाई लाभाको छहरा असाध्यै मनपर्छ, त्यो सुन्दर हुन्छ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, आइसल्यान्डको ज्वालामुखी

आइसल्यान्डको राजधानी नजिकै फेरि ज्वालामुखी विस्फोट भएको छ।

आइसल्यान्डको दक्षिणपश्चिमी क्षेत्रस्थित मेराडालिर उपत्यकामा उत्पन्न रातो तातो लाभा हेर्न पर्यटकहरू लामो यात्रा गरेर त्यहाँ आइपुगेका छन्।

एक भिडिओ।

अनि यो पनि: