'माउन्टेन गोरिला' को अपान वायु

भिडिओ क्याप्शन सुरु हुँदैछ, गोरिलाले अपान वायु छोड्दा कस्तो सुनिन्छ
Published

दशकौँदेखि माउन्टेन गोरिला लोप हुने जोखिममा थियो। अहिले यो प्रजातिलाई सङ्कटापन्न जीवको सूचीमा परेको छ। अर्थात् संरक्षण अभियानले केही सुधार भएको छ।

बीबीसीका जलवायु मामिला सम्पादक जस्टिन रोल्याट युगान्डास्थित एउटा जङ्गलमा गोरिला संरक्षणबारे कस्तो प्रगति भएको छ भनेर हेर्न पुगेका थिए।

गोरिलाको गतिविधि हेर्न जाँदा मानवजातिको नजिकैको नातेदार मानिने जनावरको उक्त प्रजातिबारे उनले धेरै कुरा जान्न अवसर पाएको बताएका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि