अमेरिका निर्वाचन २०२०: मत सर्वेक्षण कति विश्वसनीय
Published
अहिले सबैतिर अमेरिकामा आगामी महिना हुन लागेको राष्ट्रपतीय निर्वाचनबारे चासो देखिन्छ।
धेरै मानिसले मत सर्वेक्षणहरूले कुन उम्मेदवारलाई अगाडि देखाउँछन् र निर्वाचनमा को विजयी होला भनेर चर्चा गर्ने गरेका छन्।
तर मत सर्वेक्षण गर्ने संस्थाहरूले सन् २०१६ मा भएको निर्वाचनको परिणाम सही अनुमान गर्न सकेका थिएनन्। उनीहरूको अनुमानविपरीत हिलरी क्लिन्टनलाई पराजित गर्दै डोनल्ड ट्रम्प राष्ट्रपति बने।
त्यतिबेला सर्वेक्षकहरू कसरी असफल भए त? अनि के मत सर्वेक्षणले देखाउने परिणाम यथार्थपरक र विश्वसनीय हुन्छ? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि