तस्बिरमा राजकुमार ह्यारी र मेगनको प्रेमजीवन

Published

यूकेका ड्यूक र डचिस अफ ससिक्सले शाही परिवारको 'वरिष्ठ सदस्य' नरहने घोषणा गरेका छन्।

राजकुमार ह्यारी र उनकी पत्नी मेगनले अब यूके र उत्तर अमेरिकामा बराबर समय व्यतीत गर्ने र 'आर्थिक रूपमा आत्मनिर्भर' बन्ने लक्ष्य राखेको बताएका छन्।

राजकुमार ह्यारी र मेगानको सम्बन्धका छानिएका तस्बिरहरू:

ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कल
तस्बिरको क्याप्शन, सन् २०१६ मा केन्सिङ्टन प्यालेसले ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कल केही महिनादेखि प्रेम सम्बन्धमा रहेको वक्तव्य निकाल्यो। सन् २०१७ मा उनीहरूलाई टोरन्टोमा पहिलो पटक सँगै देखिएको थियो।
ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कल
तस्बिरको क्याप्शन, त्यसपछि ज्यानुअरीमा क्यानडा हाउसमा उनीहरूको तस्बिर खिचिएको थियो।
ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कल
तस्बिरको क्याप्शन, उनीहरूले त्यसको केही समयपछि उनीहरूले विवाह गर्न निर्णय गरेका थिए।
ड्यूक र डचिस अफ ससेक्स एवम् ड्यूक र डचिस अफ केम्ब्रिज
तस्बिरको क्याप्शन, ह्यारी दम्पती सन् २०१८ को फेब्रुअरीमा ड्यूक र डचिस अफ केम्ब्रिजसँगै देखिएका थिए। रोयल फाउन्डेशनमा मेगन आबद्ध भएपछि ह्यारीले चार जना सँगै भएको बताएका थिए।
सन् २०१८ को मे १९ मा विवाहबन्धनमा उनीहरू विवाहबन्धनमा बाँधिएका थिए।
तस्बिरको क्याप्शन, सन् २०१८ को मे १९ मा उनीहरूको विवाह भएको थियो।
त्यसको केही समयपछि मेगन गर्भवती भएकी थिइन् र यो जोडी अस्ट्रेलिया, न्यूजील्याण्ड, फीजी र टोङ्गाको भ्रमणमा निस्किएका थिए।
तस्बिरको क्याप्शन, केही समयपछि मेगन गर्भवती भइन्। ह्यारी र मेगन अस्ट्रेलिया, न्यूजील्यान्ड, फिजी र टोङ्गाको भ्रमणमा निस्किएका थिए।
सन् २०१९ को मे ६ मा उनीहरूले एक पुत्रलाई जन्म दिएका थिए।
तस्बिरको क्याप्शन, सन् २०१९ को मे ६ मा मेगनले छोरालाई जन्म दिइन्।
सन् २०१९ को जूनमा उनीहरूले ड्यूक र डचिस अफ केम्ब्रिजको फाउन्डेशनसँग छुट्टिएको र आफ्नो छुट्टै परोपकारी संस्था सुरु गर्ने घोषणा गरेका थिए।
तस्बिरको क्याप्शन, सन् २०१९ को जुनमा उनीहरूले ड्यूक र डचिस अफ केम्ब्रिजको फाउन्डेशनसँग छुट्टिएको र आफ्नो छुट्टै परोपकारी संस्था सुरु गर्ने घोषणा गरेका थिए।
Presentational white space
राजकुमार ह्यारी आफ्नो छोराको साथ क्यानडामा।
तस्बिरको क्याप्शन, क्रिस्मसको बेलामा बिदा लिएर छोरा आर्चीसहित ह्यारी र मेगन क्यान्डा गएका थिए।

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित।