यी भारतीय युवकले नाचेरै टिकटकमा नाम कमाए

भिडिओ क्याप्शन सुरु हुँदैछ, यी युवकले टिकटकमा नाचेरै नाम कमाए
Published

पश्चिम भारतको एउटा सानो नगरमा बस्ने सुमित जैनले गत वर्षदेखि टिकटक चलाउन थाले।

उनी त्यसमा आफूले नृत्य र अभिनय गरेको भिडिओ प्रेषित गर्छन्।

एकै वर्षमा लाखौँ मानिसहरूले उनलाई उक्त सामाजिक सञ्जालमा फलो गरे।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि