प्राचीन नोट्र-डाम कथिड्रलमा आगलागी हुँदा यस्तो देखियो

Published

प्यारिसस्थित चर्चित नोट्र-डाम कथिड्रलमा भीषण आगलागी हुँदा त्यसको शिखर र छाना खसेको छ।

बाह्रौँ शताब्दीमा निर्मित उक्त कथिड्रलमा लागेको आगो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू प्रयास गरे।

आगोले निम्त्याएको विध्वंस हेर्न हजारौँ प्यारिसवासी र पर्यटकहरू सडकमा निस्किए।

नोट्रु-डाम कथिड्रलमा आगलागी
तस्बिरको क्याप्शन, कथिड्रलको शिखर एकछिनमै आगोको चपेटामा पर्‍यो

सो प्राचीन गिर्जाघरको शिखर एकछिनमै आगोको चपेटामा पर्‍यो।

नोट्रु-डाम कथिड्रल

गत वर्ष लिइएको एउटा तस्बिर (बायाँ) र सोमवारको आगलागीपछिको तस्बिर (दायाँ)।

नोट्रु-डाम कथिड्रलमा आगलागी
नोट्रु-डाम कथिड्रलमा आगलागी
नोट्रु-डाम कथिड्रलमा आगलागी
नोट्रु-डाम कथिड्रलमा आगलागी
नोट्रु-डाम कथिड्रलमा आगलागी
साँझ परिसकेपछि पनि आगो नियन्त्रणमा लिन प्रयासरत अग्निनियन्त्रकहरू

साँझ परिसकेपछि पनि आगो नियन्त्रणमा आइसकेको थिएन।

धेरै टाढाबाट पनि कथिड्रलमा भएको आगलागी देख्न सकिन्थ्यो

धेरै टाढाबाट पनि कथिड्रलमा भएको आगलागी देख्न सकिन्थ्यो।

नोट्रु-डाम कथिड्रल
मध्ययुगीन सो भवनको प्रभाव फ्रान्सेली नागरिकहरूमा लामो समयसम्म रहिरहने छ

मध्ययुगीन सो भवनको प्रभाव फ्रान्सेली नागरिकहरूमा लामो समयसम्म रहिरहने बताइन्छ।

मध्ययुगीन सो भवनको प्रभाव फ्रान्सेली नागरिकहरूमा लामो समयसम्म रहिरहने छ
Presentational white space

सबै तस्बिरको प्रतिलिपि अधिकार सुरक्षित