तस्वीरमा: एर्मा आँधीको विध्वंस

Published

शुरुमा क्यारिबियन टापुहरु अनि क्युबा हुँदै अमेरिकाको फ्लोरिडा राज्यसम्म एर्मा आँधीले विध्वंस मच्चाएको छ।

एर्मा आँधी
तस्बिरको क्याप्शन, सोमवार बिहान प्राप्त भूउपग्रहको तस्वीरमा फ्लोरिडामाथि एर्मा आँधी अनि पर समुद्रमा होजे आँधी देखिन्छ।
एर्मा आँधी
तस्बिरको क्याप्शन, डुबानमा परेको मायमीको सडक पार गर्दै एक व्यक्ति।
एर्मा आँधी
तस्बिरको क्याप्शन, मायमी नगरको मध्यभागमा रहेको एक निर्माणाधीन भवनमाथि क्रेन खस्यो।
एर्मा आँधी
तस्बिरको क्याप्शन, मायमीका घरका छानाहरु आँधीले उडायो।
एर्मा आँधी
तस्बिरको क्याप्शन, एर्मा आँधी आउनु ठीक अगाडि हिल्सबरो बे मा ट्याम्पाका बासिन्दा फोटो खिंच्दै।
एर्मा आँधी
तस्बिरको क्याप्शन, आँधी आउनु अघि र पछिका यी तस्वीरमा एक ग्यास स्टेशनमा पुगेको क्षति देखिन्छ।
एर्मा आँधी
तस्बिरको क्याप्शन, लोवर किज क्षेत्रका अस्पतालका बिरामीहरुलाई न्याशनल गार्डले अन्य सुरक्षित स्थलतर्फ लैजान मद्दत गर्‍यो।
एर्मा आँधी
तस्बिरको क्याप्शन, क्युबामा उक्त आँधीका कारण कम्तीमा १० जनाको ज्यान गएको छ।
एर्मा आँधी
तस्बिरको क्याप्शन, सो आँधीले ब्रिटिश भर्जिन आएल्समा पनि निकै क्षति पुर्‍याएको छ।