विपद्पछि पर्यटकलाई फेरि आकर्षित गर्न कस्तो प्रयास हुँदै छ
गत भदौ महिनामा तिब्बत हुँदै नेपालका भोटेकोशी र तल त्रिशूली नदीमा आएको विनाशकारी बाढीको प्रभाव पर्यटन उद्योगमा पनि परेको छ।
नेपालका लाङ्टाङ राष्ट्रिय निकुञ्ज र गोसाईँकुण्ड अनि तिब्बतस्थित कैलास-मानसरोवर जाने मुख्य सडक नै बाढीले बगाएपछि उक्त क्षेत्रमा मुख्य 'सीजन'मा पर्यटकहरू आउने बाटो बन्द हुन पुग्यो।
यद्यपि नुवाकोट रसुवाको पर्यटन जोगाउने प्रयास भने बाढीपछि तत्कालै सुरु गरिएको जनाइएको छ।
यसै सन्दर्भमा 'बीबीसी हातेमालो'का लागि निरञ्जन राजवंशीले नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनील शर्मासँग कुराकानी गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।