झापाका बासिन्दा सरकारले १०० दिनमा गरेका कामबारे के भन्छन्
झापाका बासिन्दा सरकारले १०० दिनमा गरेका कामबारे के भन्छन्
- Author, विक्रम निरौला
- Role, विराटनगर
- Published
प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' नेतृत्वको सरकाररे काम सुरु गरेको शनिवार १०० दिन पुग्दै छ।
सरकारको १०० दिन पुगेका अवसरमा हामीले उनी चुनाव लडेको जिल्ला झापाका केही बासिन्दाहरूलाई सरकारका कामको मूल्याङ्कन गर्न आग्रह गरेका थियौँ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



