तनावको सामना कसरी गर्ने?

भिडिओ क्याप्शन सुरु हुँदैछ,
तनावको सामना कसरी गर्ने?
Published

हामी सबैलाई कुनै न कुनै कुराको चिन्ता भइरहन्छ र त्यो सामान्य हो।

तर जब समस्या ठूलो लाग्छ, तिनलाई सम्हाल्न असम्भवजस्तो लाग्न सक्छ।

तपाईँ वा तपाईँका नजिकका मानिस बाढीपहिरोपछि विस्थापित हुनुभएको छ भने पनि तपाईँलाई त्यस्तो लाग्न सक्छ।

कठिन अवस्थामा आफ्नो तनावको सामना कसरी गर्ने?

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।