‘भग्नावशेषमा पुरिएका बेला मेरो बच्चाले मलाई बाँच्न प्रेरित गर्‍यो’

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘भग्नावशेषमा पुरिएका बेला मेरो बच्चाले मलाई बाँच्न प्रेरित गर्‍यो’
‘भग्नावशेषमा पुरिएका बेला मेरो बच्चाले मलाई बाँच्न प्रेरित गर्‍यो’
Published

भेनेजुएलामा भूकम्पपछि भग्नावशेषमा पुरिएकी एक महिला र उनको १८ दिने शिशुको उद्धार गरिएको छ।

त्यसपछि ती महिलाले के भनिन्?

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।