बाढीले विनाश गरेपछि आफ्ना सामान खोज्न आएकाहरू

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बाढीले विनाश गरेपछि आफ्ना सामान खोज्न आएकाहरू
Published

भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा हजारौँ घरहरूमा क्षति पुगेको छ।

भागेर ज्यान जोगाएका मानिसहरू अहिले बिस्तारै बाढीले पुरेको आफ्नो घर वा भग्नावशेषमा केही उपयोगी सामान भेटिन्छ कि भनेर खोज्न जान थालेका छन्।

भिडिओ : शक्तिमाया तामाङ र अशोक दाहाल, नुवाकोट

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।