फ्लोरिडाको तटनजिक ठूलो 'पानी भुमरी'
फ्लोरिडाको तटनजिक ठूलो 'पानी भुमरी'
Published
अमेरिकाको फ्लोरिडास्थित पेन्सकोला तटनजिक देखिएको ठूलो 'पानी भुमरी'को दृश्य हेर्नुहोस्।
समुद्रमाथि भुमरी परेर बन्ने हावा र पानीका थोपाका यी अग्ला आकृतिलाई 'वाटरस्पाउट' भनिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



