तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अनौठो कोसेली लिएर विश्वकपबाट घर फर्किए एर्लिङ होलान
विश्वकपमा सहभागी भएर नर्वेको राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ।
त्यस क्रममा चर्चित खेलाडी एर्लिङ होलानले एउटा अस्वाभाविक वस्तु बोकेर विमानबाट ओर्लिएको देखिएको छ।
होलानले 'ट्याक्सीडर्मी' गरिएको एउटा र्याकून कोसेलीका रूपमा लगेका छन्। त्यसलाई ७५० अमेरिकी डलर परेको बताइएको छ।
क्वार्टरफाइनलसम्म पुगेको नर्वेली टोलीलाई राजधानी ओस्लोस्थित विमानस्थलमा स्वागत गर्न हजारौँ मानिस उपस्थित भएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।