बाढीले बगाएका ठाउँमा विद्यालयहरू कसरी सञ्चालन हुँदै छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बाढीले बगाएका ठाउँमा विद्यालयहरू कसरी सञ्चालन हुँदै छन्
Published

भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी आएको एक महिनापछि प्रभावित स्थानका विद्यालयहरूबिस्तारै खुल्न थालेका छन्।

तर त्यहाँ भौतिक पूर्वाधार र यातायातदेखि विद्यार्थीको मनोविज्ञान र शिक्षकहरूमा पनि विविध चुनौती उत्पन्न भएको देखिएको छ।

कापीकलम र पढ्ने ठाउँको जोहो गर्नुबाहेक यातायात सम्पर्कविच्छेद भएका ठाउँबाट विद्यार्थीहरूलाई स्कूल जान पनि सजिलो देखिएको छैन।

यस विषयमा 'बीबीसी हातेमालो'का लागि तयार पारिएको यो रिपोर्ट।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।