'बाँचिएला भन्ने लागेको थिएन': छ दिनसम्म सगरमाथा क्षेत्रमा हराएर फेला परेका दावा शेर्पासँग कुराकानी

'बाँचिएला भन्ने लागेको थिएन': छ दिनसम्म सगरमाथा क्षेत्रमा हराएर फेला परेका दावा शेर्पासँग कुराकानी
    • Author, कमल परियार
    • Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
  • Published

सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका पथप्रदर्शक दावा शेर्पाले आफूले बाँच्ने आशा पूरै गुमाइसकेको भए पनि हिउँ र आफूसँग भएको चक्लेट खाएर बाँचेको बताएका छन्।

शेर्पालाई बिहीवार उद्धार गरी हेलिकप्टरमार्फत् काठमाण्डूको एउटा अस्पताल ल्याइएको थियो।

शुक्रवार अस्पतालै पुगेर शेर्पा र उनकी श्रीमतीसँग कुरा गरी बनाएको यो भिडिओ स्टोरी हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।