घानामा ठूलो बाढी आउँदा धेरैको मृत्यु

घानामा ठूलो बाढी आउँदा धेरैको मृत्यु
Published

घानाको आपत्कालीन उद्धार सेवाका अनुसार त्यहाँ बाढीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने झन्डै ४७० जनाको उद्धार गरिएको छ।

सरकारले मानिसहरूलाई सुरक्षाका लागि घरभित्रै बस्न र अग्ला ठाउँका मैदानमा जान आग्रह गरेको छ।

त्यहाँ ठूलो आँधीबेहरी र थप भारी वर्षा हुने अनुमान छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।